बिहारको बक्सरमा भएको ट्रेन दुर्घटनामा एक युवतीको मृत्यु भएको थियो। घटना घटेको धेरै समयपछि मात्र घटनास्थलमा पुलिस पुगेको थियो। दुखको कुरा त यो छ कि छोरीको मृत्युको शोकमा बुबा आसु बगाउदै रिक्साको स्वीपरमा छोरीको लास राखेर त्यहि लास माथि आफ्नो खुट्टाले कुल्चेर घर लैजादै थियो।
घटनाको बारेमा यसो भनेको छ कि भारतको बक्सर जिल्लाको कृष्णाब्रह्मको पुलिस स्टेशनमा बस्ने सोनू तिवारीको सोमबार टुड़ीगंज स्टेशन नजिकै भएको ट्रेन दुर्घटनामा मृत्यु भएको थियो।
घटनाको बारेमा थाहा पाएपछि सोनुको बुबा रामेश्वर नाथ तिवारी घटनास्थल पुगेका थिए। लामो समयपछि जीआरपीको पुलिस घटनास्थल पुगेका थिए। शवको बक्सर लागेको थियो। यसै बीच बक्सर जीआरपी पुलिस स्टेशनका इन्चार्च अली अकबरको निर्देशनमा शवको पोस्टमार्टमका लागि अस्पताल लगिएको थियो।
अन्तिम दह संस्कार गर्न शव लैजानको लागि कुनै पनि एम्बुलेन्सको व्यवस्था गरिएको थिएन। शव लैजानको लागि एक रिक्सा बोलायो। त्यहि रिक्साको स्वीपरमा राखेर लैजादै गरेको दृश्य देखेर कसको मन नरुला ! हेर्नुहोस केहि मन नै छिया छिया पर्ने
No comments:
Post a Comment