खुल्यो नतिजा सार्बजनिक नहुनुको रहस्य, नेपाल आइडलको कर्तुत पर्दाफाश (भिडियो सहित ) - KTV Khabar

Breaking

खुल्यो नतिजा सार्बजनिक नहुनुको रहस्य, नेपाल आइडलको कर्तुत पर्दाफाश (भिडियो सहित )

;

एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ ।नेपाल आइडलमा अब ४ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ४ जना मध्ये ३ जना बाहिरिएपछि नेपालले आफ्नो आइडल पाउने छ ।

सुक्रबार भोटको आधारमा १ जना प्रतिस्प्रधी निकाल्नु पर्ने थियो तर उक्त दिन कुनै पनि प्रतिस्प्रधी बहिरिएनन अर्थात् मत गरणा गरेपनि प्रतिस्प्रधी निकालिएन । यो सबै नेपाल आइडलको आयोजक टिमले जनताको पसिना खान खोजेको सड्यन्त्र देखियो । बिहीबारको सो हेरेर दर्शकले ३७ लाख भन्दा बढी भोट गरेको नतिजा सार्बजनिक भयो त्यसको कुल रकम लगभग २ करोड २० लाख भन्दा धेर रकम हुन् जान्छ । यो सबै रकम नेपाल आइडलले सड्यन्त्र गरि कार्यक्रम सारेर फाइदा लिएको देखिन्छ । आखिरमा यो सबै रहस्य कसरि थाहा भयो त ? तल भिडियोमा प्रस्तुत गरिएको छ । भिडियो हेरेर सबैलाई सेयर गरि सहयोग गर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

No comments:

Post a Comment