झापाको दमकमा नेपाल आइडलका सान निशान , निशानले गरे दमक बासि संग यसरि रमाइलो (भिडियो सहित ) - KTV Khabar

Breaking

झापाको दमकमा नेपाल आइडलका सान निशान , निशानले गरे दमक बासि संग यसरि रमाइलो (भिडियो सहित )

;

नेपाल आईडलको फाईनलमा प्रवेश गरेका प्रतिस्प्रधी निशान भट्टराईलाइ अहिले पूर्वका भिन्न भिन्न सहरमा स्वागत कार्यक्रम भईरहेको छ । उनका समर्थक मनहरुले बिहानै देखी स्वागतका लागि कुरेर बसेका थिए । निशान भट्टराईका समर्थक तथा सुभचिन्तकको भिडलाइ सम्हाल्न सुरक्षा गार्डलाइ हम्मे हामे परेको थियो।आफ्नो जन्म थलोमा आएपछि निशान भट्टराईले सम्पूर्ण सुभचिन्तकहरुलाई धेरै भन्दा धेरै धन्यबाद दिनुका साथै आफ्ना २/३ ओटा प्रस्तुति समेत प्रस्तुत गरेका छन् ।

भिडियो हेर्नका लागि यहाँ :

No comments:

Post a Comment