;
नेपाल आइडल सम्पूर्ण नेपालीको मनमा बस्न सफल नेपाली कार्यक्रम हो । नेपाल आइडलमा अहिले ३ जना प्रतिस्प्रधी रहेका छन् ,निशान भट्टराई ,प्रताप दास र बुद् लामा । नेपालले नेपालको पहिलो आइडल पाउन अब २ जना प्रतिस्प्रधी बाहिरिनु पर्ने छ तर को को बाहिरिने हो त्यो भने दर्शकको भोट को आधारमा चयन हुने छ ।
नेपाल अाइडलकाे टप ‘३’ मा प्रवेश गरेका प्रतिस्प्रधी निशान भट्टराई अहिले सम्मको मतको आधारमा दोस्रो स्थानमा परेको आसंखा रहेको छ । कति भोटले निशान दोस्रो स्थानमा छन् त ? अन्य थप जानकारी सहित तल भिडियोमा प्रस्तुत गरिएको छ हेर्नुहोला ।
भिडियो हेर्नका लागि यहाँ:
No comments:
Post a Comment