मेक्सिकोमा ८ म्याग्निच्युडको शक्ति भूकम्प - KTV Khabar

Breaking

मेक्सिकोमा ८ म्याग्निच्युडको शक्ति भूकम्प

;

मेक्सिको । मेक्सिको दक्षिणी तट नजिकै शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ८ म्याग्निच्युडको भूकम्प गएको हो ।

स्थानीय समयअनुसार बिहिबार राती भूकम्प गएको हो ।
यसको केन्द्रविन्दू पिजिजिपानबाट १२३ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो ।

भूगर्भ विभागका अनुसार जमिनबाट ३३ किलोमिटर तल केन्द्रविन्दु रहेको थियो ।

भूकम्पपछि विभिन्न स्थानमा सुनामीको चेतावनी दिइएको छ ।
थप विवरण आउन बाँकी रहेको छ । एजेन्सी

No comments:

Post a Comment