;
एजेन्सी । भारतको राजधानी दिल्ली नजिकै एउटा समुदायको बसोबास छ, जहाँ बुहारीलाई परिवारले नै यौन व्यवसायका लागि बाध्य बनाउने गर्दछ । रिपोर्टअनुसार दिल्लीको धरमपुरासहित कयौ क्षेत्रमा बसोबास गर्ने परना समुदायमा यो विचित्रको परम्परा धेरै पहिलादेखि चलिआएको छ।
परना समुदायका विषयमा पैसिफिक स्टैंडर्ड (www.psmag.com)ले सार्वजनिक गरेको रिपोर्टअनुसार श्रीमानले आफ्नो श्रीमतीलाई यौनधन्धा गराउने गर्दछन् र आम्दानी आफूले लिने गर्दछन् । सेक्स ट्राफिकिङविरुद्ध अभियान चलाइरहेको आफ्ने आप वुमन वर्ल्ड वाइडकी निर्देशक अभिलाषा कुमारी भन्छिन्–यदि दिल्लीमा बलात्कार हुन्छ भने सबैजसो उत्तेजित हुने गर्दछन् । तर, यी महिलाहरु दिनहुँ बलात्कृत हुन्छन्, उनीहरुको विषयमा चासो लिने कोही छैन् ।
यो समुदायमा कतिपय यस्ता महिला पनि छन्, जसले अरु कुनै काम नपाएका कारण आफूलाई यौन व्यवसायी बनाउने निर्णय गरेका छन् । यस्तै मध्येकी एक महिला भन्छिन्–यो काम गरेपछि जीवनमा परिवर्तन आयो, आफ्नो बच्चा पढाउन पनि सुरु गरेँ ।
केही संस्थाले यी महिलाहरुको हकका लागि आवाज पनि उठाएका छन् । केहीले सहयोग पनि गरिरहेका छन् ।
पेसिफिक स्टैंडर्डको रिपोर्टमा एक महिला रानीको कथा पनि समावेश छ । परना समुदायकी रानी हरेक दिन बिहान २ बजे घरबाट यौनधन्धाका लागि रेल्वे स्टेशन र बस स्टेशनका लागि निस्कन्छिन् । बिहान ७ बजे घर फर्किन्छिन् । घर आएर घरको सबै काम उनैले गर्नुपर्छ । १७ वर्षको उमेरमा उनको विवाह भएको थियो । उनी सौता आएकी हुन् । विवाहको दुई वर्षदेखि नै उनलाई यौन व्यवसायी बनाइयो । रानी भन्छिन्–मलाई थाहा थियो, यस्तो हुनेछ । यो निकै सामान्य कुरा हो । म परिवार चलाउनका लागि यो सबै गरिरहेकी छु ।

No comments:
Post a Comment