;
एजेन्सी । रीक्षामा विद्यार्थीले चिट नचोरून् भनी अनेकथरी नियम बनाइएको हुन्छ तैपनि विद्यार्थीहरू नयाँ नयाँ उपाय अपनाएर चिट चोरिहाल्छन् । यस्तै एक मामिला आजकल सामाजिक सञ्जालमा हिट भइरहेको छ ।एक छात्राले चिट चोर्नका लागि अपनाएको उपाय देखेर सबै छक्क परेका छन् ।
चिट चोर्न यस्तो दिमाग लगाउनेले पढ्नमा दिमाग खर्चेको भए कति राम्रो हुन्थ्यो भन्ने टीकाटिप्पणी पनि आएका छन् एन्ड्रिया नामक छात्राले फिजिक्सको जाँचमा ठूला ठूला फर्मुलाहरू नङभित्र लुकाएर ल्याइन् । लामा नङ हुनाले कसैले पनि उनीमाथि शंका गरेन । शिक्षकले पनि कुनै केटीले नङभित्र चिट लुकाएर चोर्न सक्छन् भन्ने अनुमान गर्न सकेनन् ।
The post यी विद्यार्थी जसले निकालिन् परीक्षामा चिट चोर्ने अचम्मको उपाय(भिडियोमा हेर्नुहोला) appeared first on News Fetch.
No comments:
Post a Comment