;

एजेन्सी । हैदराबादमा एक सफ्टवेयर इन्जिनियरलाई पत्नीसँग विताएको अन्तरंग समयलाई पोर्न साइटमा अपलोड गरेको आरोपमा न्यायिक हिरासतमा पठाएको छ ।साइबर अपराध केन्द्रमा ६ हप्तासम्म चलेको लामो जाँचपछि यी सफ्टवेयर इन्जिनियरलाई गिरफ्तार गरिएको हो ।
साथीहरुले पोर्न साइटमा भिडियो रहेको बारे जानकारी दिएपछि उनले उजुरी दिएकी थिइन् तर ती भिडियो आफ्नै श्रीमानले खिचेको बारे भने उनी बेखर थिइन् । एक पोर्न साइटमा उनले आफ्नी श्रीमतीसँग विताएको समय लाइभ टेलिकास्ट गर्ने गरेका थिए ।
The post श्रीमतीसँग विताएको यस्तो भिडियो इन्टरनेटमा अपलोड गरेपछि ( भिडियोमा हेर्नुहोला ) appeared first on News Fetch.
No comments:
Post a Comment