आज वैज्ञानिकले विश्वमा सगरमाथा भन्दा अग्लो हिमाल भेटाए , सगरमाथा दोश्रोमा - KTV Khabar

Breaking

आज वैज्ञानिकले विश्वमा सगरमाथा भन्दा अग्लो हिमाल भेटाए , सगरमाथा दोश्रोमा

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

नेपालमा रहेको सगरमाथा विश्वकै अग्लो हिम शिखर हो भन्नेमा कसैलाई संखा नहोला । तर, पछिल्ले समय भएको एक खोजले सगरमाथा विश्वको अग्लो हिम शिखर नभएको तर्फ संकेत गरेको छ ।

विश्वका वैज्ञानिकहरुले गरेको खोजको आधारमा तयार पारिएको एक रिपोर्टका मुताविक इक्वेडरको चिमवोराजो हिम शिखर सगरमाथा भन्दा अग्लो रहेको बताइएको छ ।

द इन्डिपेन्डेन्टमा छापिएको सो रिपोर्टमा अन्तरिक्षबाट सगरमाथाको दुरी भन्दा चिमवोराजाको दुरी नजिक भएकाले सगरमाथा विश्वको ठूलो हिमाल नभएको जनाइएको छ ।

तर, समुन्द्री सतहबाट भने सगरमाथा ९ हजार मिटर माथि रहेकाले यसलाई अग्लो मानिएको छ ।

यसरी अन्तरीक्षबाट नाप्दा चिमवोराजा नजिक र सुमन्दी सतहबाट सगरमाथा टाढा भएपछि वैज्ञानिकहरुले यस विषयलाई गम्भीरताका साथ लिएको बताइएको छ ।

यसरी पृथ्वीको केन्द्रबाट नाप्दा चिमवोराजा सगरमाथा भन्दा अग्लो पाइएपछि विश्वकै अग्लो हिमाल भनेर चिनिने सगरमाथा कतै दोश्रोमा त पर्ने होइन भन्ने प्रश्न खडा भएको छ ।

The post आज वैज्ञानिकले विश्वमा सगरमाथा भन्दा अग्लो हिमाल भेटाए , सगरमाथा दोश्रोमा appeared first on Daleema News.

No comments:

Post a Comment