प्रेमिकाको यौनांगमै फेभिकोल पोखाइदिएपछि… - KTV Khabar

Breaking

प्रेमिकाको यौनांगमै फेभिकोल पोखाइदिएपछि…

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

प्रेमिकाको यौनांगमा फेभिकोल पोखाइदिने ४६ वर्षीय मार्क लेस्टरले १६ महिनाको निम्ति जेलको हावा खान पुगेका छन् । मार्क ब्रिटेनका हुन् । शारीरिक सम्बन्ध कायम गर्ने कुरामा झगडा भएपछि प्रेमिकामाथि कुटपिट गरे । सबै लुगा च्यातेर फ्याँकिदिए अनि टाँस्न प्रयोग हुने फेभिकोल यौनांगमा पोखाइदिए ।

दाँतसमेत झारिदिए । युवती लगातार चिच्याउन थालेपछि छिमेकी जम्मा भए र प्रहरीलाई सूचना दिए । तुरुन्त प्रहरी पुगेपछि मार्क समातिए । ( जनआस्थाबाट )प्रेमिकाको यौनांगमा फेभिकोल पोखाइदिने ४६ वर्षीय मार्क लेस्टरले १६ महिनाको निम्ति जेलको हावा खान पुगेका छन् । मार्क ब्रिटेनका हुन् । शारीरिक सम्बन्ध कायम गर्ने कुरामा झगडा भएपछि प्रेमिकामाथि कुटपिट गरे । सबै लुगा च्यातेर फ्याँकिदिए अनि टाँस्न प्रयोग हुने फेभिकोल यौनांगमा पोखाइदिए । दाँतसमेत झारिदिए । युवती लगातार चिच्याउन थालेपछि छिमेकी जम्मा भए र प्रहरीलाई सूचना दिए । तुरुन्त प्रहरी पुगेपछि मार्क समातिए ।

The post प्रेमिकाको यौनांगमै फेभिकोल पोखाइदिएपछि… appeared first on Daleema News.

No comments:

Post a Comment