भर्जीन युवती छानेर केही वर्ष मस्ति गरेपछि सैनिक जनरलसँग विवाह गरिदिन्छन् उत्त्तर कोरियाका शासक - KTV Khabar

Breaking

भर्जीन युवती छानेर केही वर्ष मस्ति गरेपछि सैनिक जनरलसँग विवाह गरिदिन्छन् उत्त्तर कोरियाका शासक

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 


एजेन्सी । भर्जीन युवतीको मामलामा उत्त्तर कोरियाका शासक शीर्ष स्थानमा पर्ने गरेको डेलीमेलले उल्लेख गरेको छ । उत्तर कोरीयाका शासक किम जोङ उन विबाहित हुँदा हुँदै पनि उनको मस्ती र ऐसका लागी भर्जीन युवतीहरु छानीने गरेको तथ्य बाहिर आएको छ ।उलको उर्दिपछि प्रहरीले कक्षा कोठा बाट नै कुमारीत्व नगुमाएका युवतीहरु समेत छानेर उनका अगाडी हाँजिर गराइदै आएको छ ।

उक्त रिर्पोटमा उत्तर कोरियामा शासक तथा उच्च अधिकारीहरुले ति युवतीहरुलाई प्रयोग गरेर सेक्स पार्टी समेत गर्दै आएको बताइन्छ । यस्तो चलन किङ जोङ उनका हजुर बा किम इल सङको पालामा नै शुरु भएको र अहिले पनि कायम रहेको डेलीमेलको दाबी छ । यसरी शासकको निगरानीमा राखिने गरेका केटीहरुलाई २५ वर्ष काटेपछि भने सैनिक जनरलसँग विवाह गराइदिने चलन छ ।

The post भर्जीन युवती छानेर केही वर्ष मस्ति गरेपछि सैनिक जनरलसँग विवाह गरिदिन्छन् उत्त्तर कोरियाका शासक appeared first on Daleema News.

No comments:

Post a Comment