;
साउन ५, काठमाडाैं । नेपाली गायन क्षेत्रको चर्चित नाम कोमल वलि उमेरले चार दशक पार गरिसकेकी छिन् । तर अहिले सम्म पनि उनी वैवाहिक जीवनमा बाधिएकी छैनन् । पछिल्लो समय गीतसंगीतमा भन्दा पनि उनीराजनीतिमा व्यस्त रहेको पाइएको छ ।
यसो त उनको नाम बेला—बेलामा सञ्चार माध्यमा आइरहेने गर्दछ । तर यस पटक भने उनको छुट्टै खुलासा सञ्चार माध्यममा चर्चाको पात्र बनेकी छिन् कोमलले आफ्नो बिहेको बारेमा केही गरेकी छन् । उनले नयाँ पत्रिकाको फ्यान संवादमा दिइएको अन्तवार्ता अनुसार आफ्नै फ्यानसँग बिहे गरु झैँ लागेको बताएकी छिन् । उनले केही वर्ष अघि बाराका सिहं थर गरेका फ्यानले धेरै चिठी पठाउने र त्यो चिठी पढ्दा उनीसँगै जीवन बिताउने सोचेको बताएकी छिन् ।
उनले भनिन् ‘सायद त्यो बेला अहिलेको जस्तो समाजिक सञ्जाल भए । मेरो बिहे हुन्थ्यो होला ।’ कोमलले अन्तवार्तामा बताएकी छिन् । यस्तै हाल काठमाडौँको एक जना फ्यानलाई देख्दा बिहे गरुम् जस्तो लागेको उनी बताउछिन् । ‘मेरो प्रतिभा, स्वभाव, बौद्धिकता देखेर उहाँ प्रभावित हुनुभएको छ । उहाँ कहिलेकाहीँ मेरो नजिक आउँदा उहाँसँग बिहे गरौँगरौँ जस्तो लाग्छ । ’ कोमल भन्छिन् । स्रोत : फिल्मीबजार

The post कोमलको मनमा पनि फुट्यो घरवारे हुने लड्डु appeared first on News Fetch.
No comments:
Post a Comment