युद्ध चर्कँदै थियो। सरकारी र बिद्रोही सेना आमने–सामने लड्दै थिए । शहर बजार साँझ पर्दा नपर्दै मध्यरातजस्तो सुनसान भइसक्थे । एक ठाउँबाट अर्को ठाउँ जान पनि त्राहीत्राही हुन्थ्यो । युद्धमा दैनिकजसो केहीको ज्यान गइरहेको हुन्थ्यो । राजाले अप्रत्यक्षरुपमा सत्ता हातमा लिइसकेका थिए । त्यसपछि अझ सरकारी सेना सक्रियताका साथ अघि बढ्दै थियो ।
बिद्रोही सेना पनि एकपछि अर्को फर्मेशन बढाउँदै सरकारमाथि दबाब सिर्जना गर्दै थियो । कुनै दिन कतै ब्यारेक त कुनै दिन कतै जिल्लामा आक्रमण बोल्दै थियो बिद्रोही । युद्ध अझ भयानक हुँदै थियो । गाउँहरु जति बिद्रोहीको नियन्त्रणमा थिए, शहर सदरमुकाम जति सरकारी फौजको । यो भयानक अवस्थामा बिद्रोहीका मुख्य कमाण्डर कहाँ बस्छन् होला ? कस्ता होलान् ती ? कस्तो घरमा बस्छन् होला उनी ? कस्तो छ होला उनको खानपान अनि सुरक्षा व्यवस्था

The post यस्तो घरमा बस्थे युद्धकालमा प्रचण्ड अनि यसरी लडे युद्धकालमा लडाकु !! ‘हेर्नुहोस भिडियो’ appeared first on Daleema News.

No comments:
Post a Comment