;
काठमाण्डौ । सङ्गीत र समाचार वाचनबाट देश विदेशमा लाखौँ प्रशंसक कमाएकी कोमल वलीले तीमध्ये एकजनासँग बिहे गरुँ गरुँ लागेको बताएकी छन्।
उनले भनेकी छन्, ‘एकजना काठमाडौँकै फ्यान हुनुहुन्छ। मेरो प्रतिभा, स्वभाव, बौद्धिकता देखेर उहाँ प्रभावित हुनुभएको रहेछ। त्यत्तिकै मलाई पनि उहाँ मन पर्छ। उहाँ एकदमै बौद्धिक हुनुहुन्छ। उहाँको बौद्धिकताले गर्दा नै मलाई आकर्षित गरेको छ। उहाँ कहिलेकाहीँ मेरो नजिक आउँदा उहाँसँग बिहे गरौँगरौँ जस्तो लाग्छ।’

यो खबर बुधबारको गज्जब साप्ताहिकमा प्रकाशित छ।

The post एक जना ‘फ्यान’ छन्, उनैसँग बिहे गरौँ गरौँ लाग्छ: कोमल वली appeared first on News Fetch.
No comments:
Post a Comment