” म एस्तो गीत गाउछु ” अब बेलायतमा प्रदर्शन को लागि तयारी हुँदै छ | बेलायत को अल्डरसट् स्तिथ एम्पाइर हलमा अगस्ट ६ तारिख एस चलचित्रको स्क्रीनिङ हुन गइरहेको छ |
पूजा शर्मा र पौल शाह को मुख्य भूमिकामा रहेको यो चलचित्र नेपाल मा भोलीबाट देशभरका हलहरुमा रिलिज हुन गइरहेको छ | हिजो नेपालमा सम्पन्न भएको प्रिमियरमा थुप्रै संचारकर्मी र चलचित्रकर्मीहरुको उपस्थितिमा बुधवार बेलुका कुमारी सिनेमामा चलचित्र “म यस्तो गीत गाँउछु”को प्रिमियर भव्यताका साथ सम्पन्न भयो । सुदर्शन थापा निर्देशित यो चलचित्रले रिलिज अघि निक्कै राम्रो चर्चा बटुलीरहेको छ र चलचित्र हेरिसकेपछि सबैले चलचित्रका नायक, नायिका पल शाह र पुजा शर्माको तारिफ गर्दै चलचित्र पूर्णतया मनोरन्जनले भरपूर रहेको बताए । सबैले बरिष्ठ हास्य कलाकार राजाराम पौडेलको अभिनय उत्कृष्ट रहेको पनि बताए ।
बेलायतको शो को लागि टिकेट को लागि संपर्क नम्बर हरु
रोश्नी – 07427657941
निशा – 07879 998820
एस चलचित्रको सफलताको लागि धेरै शुभकामना |

The post ” म एस्तो गीत गाउछु ” अब बेलायतमा प्रदर्शन को लागि तयारी – appeared first on Daleema News.

No comments:
Post a Comment