दाङमा एकजना मृत अवस्थामा भेटिए - KTV Khabar

Breaking

दाङमा एकजना मृत अवस्थामा भेटिए

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

दाङ, साउन १२ – दाङको घोराही उपमहानगरपालिका–१५ का शुभानन्द अधिकारी मृत अवस्थामा फेला पर्नुभएको छ ।
अधिकारी बिहीबार बिहान घोराहीको तुलसिपुर चोकमा मृत अवस्थामा फेला पर्नु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधबार राति श्रीमतीसँग झगडा परेपछि घरबाट निस्किएका अधिकारी बिहान मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
अधिकारीको टाउकोमा गम्भीर चोट लागेको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

The post दाङमा एकजना मृत अवस्थामा भेटिए appeared first on Daleema News.

No comments:

Post a Comment