;
काठमाडौं, ९ माघ । सचेतना केन्द्रकी सदस्यसमेत रहेकी एक २५ वर्षिया महिलाले आफ्नै देबरको यौन प्रस्ताव अस्वीकार गरेवापत शरिर जलाउनु परेको छ । घटना बैतडीको दशरथचन्द नपाको हो । दीपक टमाटा नामक युवकले आफ्नी भाउजु मीनालाई यौन सम्पर्कका लागि आग्रह गरेका थिए । भाउजु मीनाले यस्तो अप्रत्यासित प्रस्ताव आफ्नै देबरबाट आएपछि बिरोध गर्दै प्रतिकारमा उत्रिएकी थिइन् । भाउजुबाट त्यस्तो व्यवहार अपेक्षा नगरेको दीपकले त्यसपछि भाउजुको शरीरमा तातो पानी खन्याइदिएका थिए । उनको शरीरको बाया भागका हात, शरीर र खुट्टा समेत जलेको छ । nepal24hour

The post भाउजुले यौन सम्पर्क गर्न नमानेपछि… appeared first on Daleema News.
No comments:
Post a Comment