१८ बर्ष कान्छि हिरोईनसँग नवाजुद्धिनको यस्तो रोमान्स (फोटो र भिडियो) - KTV Khabar

Breaking

१८ बर्ष कान्छि हिरोईनसँग नवाजुद्धिनको यस्तो रोमान्स (फोटो र भिडियो)

;

 

नवाजुद्धिन सिद्धिकी स्टारर आगमी फिल्म ‘बाबुमोशाय बंदुकबाज’ को नयाँ रोमान्टिक गीत सार्वजनिक भईसकेको छ । यो गीतमा १८ बर्ष कान्छि नायिका बिदिता बागको साथ नवाजको टन्नै बोल्ड सीनहरु छन् ।
गीत एकदमै बोल्ड छ भने सार्वजनिक भएको २ दिनमै २१ लाखभन्दा धेरैले हेरिसकेका छन् । यो त्यहि गीत हो जसकारण नायिका चित्रांगदा सिंहले यो फिल्म छोडेकी थिईन् ।


खासमा चित्रंगदा नवाजको साथ इंटिमेट र किसिङ सिन गर्न असहज महसुस गरिरहेकी थिईन् । यसकारण उनले यो फिल्मलाई आफुबाट टाढै राखिन् ।


चित्राको ठाउँमा काम गर्दा कुनै दवाव फिल भएन भन्ने जिज्ञासामा २५ बर्षिय नवनायिका नवनायिका बिदिताले भनिन्, ‘चित्रांगदा एक चर्चित र आदरणिय कलाकार हुनुहुन्छ, तर फिल्ममा उनको ठाउँ पाउँदा मलाई कुनैपनि दवाव फिल भएन । उहाँ चलचित्रमा जानिएकी कलाकार भएता पनि म पनि मोडलिङमा चलेकै मोडलमा पर्छु ।’

The post १८ बर्ष कान्छि हिरोईनसँग नवाजुद्धिनको यस्तो रोमान्स (फोटो र भिडियो) appeared first on Daleema News.

No comments:

Post a Comment