एजेन्सी । सुन यस्तो वस्तु हो जसलाई धेरै मानिसहरु लगाउछन । तर यसलाई लगाउनाले कुनै दुस्प्रभाव पनि पर्न सक्छ । ज्योतिषशास्त्र अनुसार प्रत्यक धातुले हाम्रो जीवनमा अलगअलग प्रकारको प्रभाव गरिरहेको हुन्छ । हरेक धातुको एक खास ग्रहसंग सम्बन्ध रहेको हुन्छ। ग्रहले धातुलाई सधै आफु अनुकुल प्रभावित गर्छ ।
सुन लगाउनुको शुभ-अशुभ प्रभाव:
१. बायाँ हातमा सुन लगाउनु तपाईको लागी नोक्सानदायक हुन सक्छ। यस हातमा सुन लगाउनु अघि पहिले तपाई कुनै विशेषज्ञको सल्लाह लिनुहोस् । यस हातमा सुन पहिरनाले मानिस समस्यामा पर्न सक्छ।
२.भनिन्छ कि सुन जस्तो कि पाउजु, खुट्टामा पहिरिनु हुदैन । यसबाट दाम्पत्य जीवनमा समस्या आउन सक्छ ।
३. यदि तपाई सुन दराजमा अथवा लकरमा राख्नुहुन्छ भने दराजको दिशा उत्तर-पुर्व हुनुपर्छ ।
४. सुन रातो अथवा पहेलो कपडामा बाधेर राख्नु शुभ हुन्छ। सुनको साथमा केसर राख्नाले घरमा धनको आगमन हुन्छ।
The post हातमा लगाएको सुनले पनि यसरी निम्त्याउन सक्छ दुर्भाग्य appeared first on News Fetch.
No comments:
Post a Comment