यस्तो आरोपका कारण प्रशान्त तामाङ्गलाई बर्खास्त गरिएको खुलासा - KTV Khabar

Breaking

यस्तो आरोपका कारण प्रशान्त तामाङ्गलाई बर्खास्त गरिएको खुलासा

;

इन्डियन आईडल बन्न सफल नेपाली मूलका भारतीय गायक तथा नायक प्रशान्त तामाङ्गलाई भारतीय (कोलकाता प्रहरीले) प्रहरी सेवा बाट बर्खास्त गरेको खबर आएको छ ।
भारतीय संचार माध्यम अनुसार हालैका दिनहरुमा दार्जीलिङमा नेपालीभाषी र सरकार बीच भएको तनाब तथा द्धन्दमा प्रशान्तले सरकार बिरोधी कुरा बोलेको कारण उनलाई बर्खास्त गरीएको खुल्न आएको छ ।
उनि इन्डियन आइडल बन्नुअघि भारतीय प्रहरीमा कार्यरत थीए ।पछिल्लो समय उनी गायन तथा नेपाली चलचीत्रमा ब्यस्त छन् । न्यूज२४बाट

The post यस्तो आरोपका कारण प्रशान्त तामाङ्गलाई बर्खास्त
गरिएको खुलासा
appeared first on News Fetch.

No comments:

Post a Comment