नायीका बिनालाई एक मिनेटमा १०० पटक किस - KTV Khabar

Breaking

नायीका बिनालाई एक मिनेटमा १०० पटक किस

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 


पाकिस्तानी सेक्सी नायीका बिना मलिकसंग नयाँ रेकर्ड जोडिएको छ। रियालिटी शो ‘बिगबोस’ हुँदै बलिउड छिरेकी नायिका बिनालाई उनको जन्मदिनको अवसर पारेर १०० पटक किस गरिएको छ, त्यो पनि एक मिनेट भित्र।


उनलाई रियालिटी एक रियालिटी शोका प्रतियोगीले एक मिनेट भित्र १०० किस गरेका थिए। उनलाई हातमा किस गरिएको थियो। यो एउटा विश्व रेकर्ड हो।
बिनाको छिट्टै एक बलिउड चलचित्र ‘जिन्दगी ५०-५०’ सार्वजनिक हुँदैछ।

The post नायीका बिनालाई एक मिनेटमा १०० पटक किस appeared first on Daleema News.

No comments:

Post a Comment