यसरि भयो फोटोसूट गर्दा गर्दै हिरोइनलाइ यस्तो समस्या (भिडियोमा हेर्नुहोला ) - KTV Khabar

Breaking

यसरि भयो फोटोसूट गर्दा गर्दै हिरोइनलाइ यस्तो समस्या (भिडियोमा हेर्नुहोला )

;

एजेन्सी । हलिउडकी सुन्दरी अभिनेत्री सलमा हायकका साथ एक फोटो शेसनका लागि स्विमिङ पुलमा गएकी थिइन् । तर त्यस क्रममा उनी समस्या परिन् । फोटो शुटको क्रममा रहेकी ४८ वर्षीय हायेक स्विमिङ पूलबाट भिजेको कपडामा बाहिर निक्लिन् त्यो पनि आपत्तिजनक अवस्थामा ।
फोटो शुटको क्रममा रहेकी ४८ वर्षीय हायेक स्विमिङ पूलबाट भिजेको कपडामा बाहिर निक्लिन् त्यो पनि आपत्तिजनक अवस्थामा । भिजेका कारण उनका कपडाको भार अत्याधिक बढेको थियो जसलाई सम्हाल्न उनलाई समस्या परेको थियो । उनलाई कपडा र आफ्ना अंगा सम्हाल्न मुस्किल परेको थियो ।

The post यसरि भयो फोटोसूट गर्दा गर्दै हिरोइनलाइ यस्तो समस्या (भिडियोमा हेर्नुहोला ) appeared first on News Fetch.

No comments:

Post a Comment