भारतको प्रस्ताव नेपालद्वारा अस्वीकार - KTV Khabar

Breaking

भारतको प्रस्ताव नेपालद्वारा अस्वीकार

;

काठमाडौं ४ साउन । दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने प्रस्ताव गरेको थियो ।
एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव आएको थियो । यसअघि दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनमा पनि यो विषयले प्रवेश पाएको थियो । आजको कारोबारमा खबर छ।

The post भारतको प्रस्ताव नेपालद्वारा अस्वीकार appeared first on News Fetch.

No comments:

Post a Comment