
झापा । भर्खरै मात्र रास्ट्रपतिलाइ नानाथरि कराएको आरोपमा एक ब्यक्तिले सजाय भोग्दै गर्दा फेरी नेपालका सान तक्मे बुढाले मज्जाले हसाउदै हसाउदै गाली गरेका छन् ।उनले नेताहरुलाई भनेका छन् कि नेपालमा सबै कुराको सुबिधा हुनुपर्छ सरकार । किन नेपालीहरु रोजगारका लागि बिदेसिनु पर्छ ? आखिर नेपाली नेताहरु के गरिरहेका छन् नेपाली जनताका लागि ?किन नेपालीलाइ अलिक अफ्ठ्यारो रोग लागोकी अन्य देशमा उपचार गर्न लग्नु पर्ने बाध्यता छ नेपालमा ?
हो यस्ता प्रस्न नेपाली नेताहरुलाई गर्दै तक्मे बुढाको नक्कल गर्दै एक नेपाली युवाले बाहिर बाट नेताहरुलाई सम्झाइ रहेका छन् ।सारा नेपाली युवाको पिडा विदेशमा कस्तो हुन्छ उनले नेताहरुलाई सम्झाउदै कराएका छन् ।यति मात्र हैन उनले नेपालको रोजगार देखि लिएर अरु धेरै कुरामा नेताहरुलाई सजक रहन कमेडी सैलिमा अनुरोध गरेका छन् ।
The post रास्ट्रपतिलाइ नानाथरि कराएको आरोपमा एक ब्यक्तिले सजाय भोग्दै गर्दा तक्मे बुढाले फेरी दिए नेपाली नेताहरुलाइ यस्तो चेतावनी (भिडियोमा हेर्नुहोला ) appeared first on News Fetch.
No comments:
Post a Comment