;

एजेन्सी । भुटानको सीमा क्षेत्रमा उत्पन्न तनावका कारण भारत र चीनबीचको सम्बन्ध युद्धोन्मुख भएको छ । यदि चीनले युद्ध थालिहाल्यो भने ? भारतमा यो प्रश्नको उत्तर खोज्ने काम सुरु भइसकेको छ ।चीनले जसरी आफूलाई बिस्तार गरिरहेको छ त्यसको सामना गर्न भारतको तयारी के छ ? लोकसभा बैठकमा नेता मुलायम सिंहले भने, चीनले भारतमाथि आक्रमण गर्ने तयारी गरिसकेको छ ।
यतिबेला आर्थिक शक्ति राष्ट्र चीनको बिस्तार चौतर्फी चलिरहेको छ । सडक सञ्जाल देखि रेल्वे विस्तारमा चीनले द्रुतगतिमा काम गरिरहेको छ । भारतीय उपमहाद्विपमा चीन ठूलो नौसैनिक शक्तिका रुपमा अगाडि आएको छ । साउथ चाइना मर्निङ पोष्टले लेखेको छ, ‘यसले युरोप र एशियाको भूराजनीतिक अवस्थामा परिवर्तको पूर्ण महशुस दिलाइरहेको छ ।
The post भारत र चीनबीच युद्दको यस्ताे तयारी डरमर्दो भयाे (भिडियोमा हेर्नुहोला ) appeared first on News Fetch.
No comments:
Post a Comment