सुनको भाउ ह्वातै घट्यो ,यति छ आज - KTV Khabar

Breaking

सुनको भाउ ह्वातै घट्यो ,यति छ आज

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

The post सुनको भाउ ह्वातै घट्यो ,यति छ आज appeared first on Daleema News.

No comments:

Post a Comment