समाजिक सञ्जालमा एउटा एकाउन्ट किनै चर्चामा छ । चर्चामा नहोस् पनि किन ? जहाँ धनीमानिका जीवन शैली बारेको फोटोहरु प्रस्तुत भएका हुन्छन् ।
इन्स्टाग्रामको रिच किङ अफ दुवई एकाउन्टमा १ लाख ५८ हजार फलोअर रहेका छन् । जहाँ पोस्ट भएका तस्विरले मानिसहरु चकित हुने गरेका छन् । यो एकाउन्टा धनीले आफ्नो विवरण गोप्प राखेका छन् ।
यो एकाउन्टमा धनाढ्यका छोराछोरीले गर्ने मोजमस्ती र उनीहरुको सौखिन जीवनका तस्वीरहरु पोस्ट गरिएको हुन्छ ।

यो एकाउन्टले दुबइमा हालसालै छुट्टी मनाइरहका र महँगा सामाग्री किनमेल गरिरहेका धनाढ्का छोराछोरीहरुको तस्वीर राखिएपछि मानिसहरुले यो एकाउन्टप्रति चासो व्यस्त गर्दै धेरै सर्च समेत गर्ने गरेका छन् । धनी मानिहरुको जीवन शैली, उनीहरुको बसाइ, खुवाइ र मोजमस्तीमा फोटोले धेरैलाई आकर्षीत गर्ने गरेको छ ।

The post सामाजिक सञ्जालमा धमाकाः धनी मानिसहरुको मोजमस्ती appeared first on Daleema News.

No comments:
Post a Comment