गर्भवती बालिकासँग विवाह ! - KTV Khabar

Breaking

गर्भवती बालिकासँग विवाह !

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

चीनको हेनान प्रान्तमा एक गर्भवती बालिका र उनको बालप्रमीबीच सम्पन्न विवाहको भिडियो अहिले चिनिया सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

पाँच महिनाकी गर्भवती ती बालिकाले आफ्नै उमेरका १३ वर्षीय प्रेमीसँग परम्परागत रुपमा विवाह गरेका भिडियो सामाजिक सञ्जालमा आएको थियो । एकातर्फ चीनका केही समाजमा बालबालिकालाई मान्यता दिइन्छ भने सामाजिक सञ्जालमा उक्त विवाहलाई गैरकानुनी बताउनेहरुको पनि कमी छैन । चीनको कानुनअनुसार विवाह गर्न महिला २० वर्ष तथा पुरुष २२ वर्षको हुनुपर्छ ।

नेपालीपत्रको सहयोगमा

The post गर्भवती बालिकासँग विवाह ! appeared first on Daleema News.

No comments:

Post a Comment