;

झापा । आजकल नेपाली संगीत दिनानु दिन बिभिन्न परिबर्तन सैलिमा गैरहेको छ। नेपाली गायक गायिकाले दर्सकको रोजाई अनुसार मनपर्ने गित बजारमा ल्याहिरहेका छन् । प्राय धेरै गायक गायिकाको पेशानै संगीत बनिसकेको छ आजकल ।
त्यस्तै कबिता बिमली सिवाकोटी नाम र किरण बिमली नाम नेपाली सांगीतिक बजारमा नया भने पक्कै होइन। छोटो समय मा चर्चित बन्दै गरेकी गायिका तथा गायक हुन कबिता बिमली सिवकोटी र किरण बिमली । नेपालमा मात्र हैन बिदेशमा समेत गएर आफ्नो कला देखाइसकेकी गायिका कबिता ले बजारमा भिभिन्न प्रकारका धेरै गीत हरु गाएर स्रोत सामु पस्कि सकेकी छिन् ।
The post संगै मर्ने बाच्ने कसम खाए यी दिदि भाइले, आखिर को हुन् यी? (भिडियोमा हेर्नुहोला) appeared first on News Fetch.
No comments:
Post a Comment