ल हेर्नुहोस् , ग्यास्ट्रिकदेखि लिएर मोटोपन नियन्त्रण गर्नेसम्म अकबरे खुर्सानीका ८ फाइदाहरु - KTV Khabar

Breaking

ल हेर्नुहोस् , ग्यास्ट्रिकदेखि लिएर मोटोपन नियन्त्रण गर्नेसम्म अकबरे खुर्सानीका ८ फाइदाहरु

;

काठमाडौँ । अकबरे खुर्सानीक फाइदाका बारेमा तपाईलाई थाहा नहुन सक्छ अब जान्नुहोस् अकबरे खुर्सानी खानाले के- कस्ता लाभ मिल्छ त ?

१. अकबरे खुर्सानीमा पाईने क्याप्सिसिनका कारण शरीरमा बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।
२. ग्यास्ट्रिक तथा अल्सरका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ ।
३. मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।
४. रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ ।
५. पिसावको विरामीलाई फाइदाजनक हुन्छ ।
६. हाडजोर्नी लगाएतका दुखाइ कम गर्न मद्दत गर्छ ।
७. विशेष गरेर अकबरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
८. यसको सेवनले थकाइ तथा आलश्यता मेटाउछ ।

– नेपाली हेल्थ

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

No comments:

Post a Comment