मुम्बई । मैक्सिम म्यागजिनका अनुसार २००८ मा रुबी ढल्ला विश्वकै सबैभन्दा ‘हट वुमन पोलिटिशियन’को लिस्टमा तेस्रो स्थानमा थिइन् ।
राजनीतिको दुनियाँमा आउनुभन्दा पहिला रुबी ढल्लाले फिल्ममा पनि काम गरेकी थिइन् । र फिल्ममा हट सीट दिएर उनी निकै चर्चामा आएकी थिइन् ।
रुबीले क्यानडामा बनेको ‘क्यों किस लिए’ फिल्ममा लिड रोल निभाएकी थिइन् । यो फिल्ममा उनी एक्टर चरनजीत सिहरासँग कैयौ हट दिइरहेको देखिएकी थिइन् ।
यो फिल्म भारतमा रिलिज भएको थियो तर दर्शकले यसलाई मन पराएनन् र बक्स अफिसमा फ्लप भयो । जब रुबीको फिल्म बक्स अफिसमा फ्लप भयो तब रुबीले फिल्मको दुनियाँ छाडेर राजनीतिमा जाने निर्णय लिइन् ।
उनी २००४ देखि २०११ मा क्यानडाको हाउस अफ कमन्सको सदस्यको रुपमा चुनिइन् । रुबीलाई राजनीतिमा आउने चाहना थियो र यसैकारण उनी राजनीतिमा होमिइन् ।
उनी क्यानडामा पञ्जाबी समुदायद्धारा आयोजित अन्य कार्यक्रमहरुमा भाग लिन्छिन् । रुबी ढल्लाको एक पञ्जाबी परिवारकी छोरी हुन् । उनको जन्म क्यानडाको विनिपेग शहरमा भएको थियो ।
No comments:
Post a Comment