सर्बसाधारणका लागी खुसिको खबर, खाना पकाउने ग्याँसको मूल्य घट्यो - KTV Khabar

Breaking

सर्बसाधारणका लागी खुसिको खबर, खाना पकाउने ग्याँसको मूल्य घट्यो

;

काठमाडौं – सरकारले खाना पकाउने ग्यास९एलपीजी० ग्यासको मूल्य घटाएको छ। प्रति सिलिण्डरको उपभोक्ता मूल्य २५ रुपैयाँ घटाएर एक हजार तीन सय २५ रुपैयाँ कायम भएको बताइएको छ ।

यद्यपि यस भन्दा अघि प्रति सिलिण्डरको मूल्य एक हजार तीन सय ५० रहेको थियो । इण्डियन आयल कर्पोरेशन(आईओसी) ले इन्धनको नयाँ मूल्य सूची पठाएकाले सोहीअनुसार ग्यासको मूल्य समायोजन गरिएको हो।
आईओसीले प्रति सिलिण्डरको मूल्य ५४ रुपैयाँ घटाएर मूल्यसूची नेपाललाई उपलब्ध गराएको हो । यही घटेको मूल्यको आधारमा ग्यासको मूल्य समायोजन गरिएको छ

No comments:

Post a Comment