ललितपुरको कुसुन्तीमा प्रहरीको ‘इन्काउन्टर’, प्रवीण खत्रीलाई गोली लाग्यो - KTV Khabar

Breaking

ललितपुरको कुसुन्तीमा प्रहरीको ‘इन्काउन्टर’, प्रवीण खत्रीलाई गोली लाग्यो

;

 

काठमाडौ : ललितपुरको कुसुन्तीमा सोमबार गोली चलेको छ । गोली लागेर लागू औषधको डिलर सञ्चालक अरुण वस्ती गम्भीर घाइते भएका छन् । वस्ती आफैले आफैलाई कञ्चटमा गोली हानेको वा प्रहरीको गोली लागेर वस्ती गम्भीर घाइते भएको यकिन हुन सकेको छैन ।
प्रहरीका अनुसार सोमबार बिहानदेखि दुई वटा पेस्तोल लिएर वस्ती घरबाट निस्किएका थिए । उनलाई नियन्त्रणमा लिन महानगरीय अपराध महाशाखाको टोली बिहानैदेखि परिचालित थियो । अपराध महाशाखाका अनुसार कुसुन्तीमा एउटा घर पछाडि वस्तीलाई गोली लागेको अवस्थामा भेटिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

No comments:

Post a Comment