;
चीन र भारतको युद्ध नजिक पुग्न लाग्दा भारतीय मिडिया गोर्खा सैनिकको तारिफमा लतपत (भिडियोसहित)हुन त भारतीय च्यानलहरुमा मात्र हैन विश्वका धेरै टिभी च्यानल तथा सामाजिक संजालमा गोर्खा सैनिकको तारिफ र गोर्खा सैनिक विश्व विख्यात नभएको होइन। चीन र भारतबीच डोक्ला विवाद निकै उत्कर्षमा पुगेपछि अचानक भारतीय च्यानलहरुमा गोर्खा सैनिकको तारिफ आजकल चर्चामा चुलिएको छ।
कतै, तारिफको लतापतामा गोर्खा सैनिकलाई चीनसँग युद्धको संकेत दिएको त होइन !? यसमा एक भारतीय च्यानहरुको रहस्य हुनसक्छ ! हेर्नुस गोर्खा सैनिकको तारिफमा भारतीय मिडियाको तारिफ

No comments:
Post a Comment