आयोजकबाटै फुत्कियो नेपाल आईडलको भोटिङ ! जान्नुस कति भोट आएको थियो (भिडियो) - KTV Khabar

Breaking

आयोजकबाटै फुत्कियो नेपाल आईडलको भोटिङ ! जान्नुस कति भोट आएको थियो (भिडियो)

;

 

काठमाडौँ- अमेरिकन आइडलदेखि इन्डियन आइडलसम्मका फ्रेन्चाइजी शोहरुमा पनि कुन प्रतिस्पर्धीले कति भोट ल्याएको थियो कहिले भनिन्न। तर अमेरिकन आइडलका केही एपिसोडहरुमा यति प्रतिशत भोट ल्याएको भनेर देखाइने गरेको छ।

इन्डियन आइडलमा पनि कूल यति भोट आए भनेर कहिलेकाहीँ भन्ने गरेको पाइन्छ। नेपाल आइडल भने भोटिङको मामिलामा बिल्कुल चुप थियो। तर भदौ २ गते शुक्रबारको शोमा गरिएको खुलासाले अनुमान भने लगाउन मिल्ने भएको छ।

 

Source :- Osnepal

No comments:

Post a Comment