;
मेडी भन्ने बितिकै जो कोहीलाई पनि हेरौ हेरौ सुनौ सुनौ लाग्ने गर्दछ । किनकि हास्नु स्वास्थ्यका लागि पनि फाइदा हो साथै मानिसहरु फुर्सदको समयमा प्रायले समय काट्न कमेडी भिडियो तथा कमेडी किताब हरु हेर्ने गर्दछन ।
सुरज तामांगले एक कमेडी भिडियोको निर्माण गरेका छन् जसमा सरकार र नेपाली जनता बिचको सम्बन्ध कस्तो छ भन्ने कुरालाइ देखाउन खोजेका छन् । उनले नेपालको परिवेशलाइ उठाएर यो भिडियोमा प्रस्स्तुत गरेका छन् ।आखिर कस्तो हुन्छ नेपाल सरकार र नेपाली जनता बिचको सम्बन्ध ? तल भिडियोमा हेर्नुहोला ।
भिडियो हेर्नका लागि यहाँ :
No comments:
Post a Comment