;
यी महिला हुन् ३९ वर्षीया माइकेल रुफ्फिनेली । उनी विश्वमा नै सबैभन्दा ठूलो नितम्ब (हिप) भएकी महिलाको रूपमा चर्चित छिन् ।
४२० पाउन्ड तौलकी यी महिलाको नितम्बको व्यास आठ फिट छ । यिनको उचाइ भने पाँच फिट छ । माथिको भाग सामान्य देखिए पनि कम्मर मुनिको भाग भने अस्वाभाविक रूपमा ठूलो देखिन्छ ।
नितम्वा अस्वाभाविक रूपमा ठूलो भएकोमा यिनलाई कुनै दुस्ख वा अफसोस छैन् रे ! उल्टो उनी गर्व गर्छिन् । “म आफ्नो आकारलाई मन पराउछु । ‘ब्युटिफूल वुमेन’ वेबसाइटका लागि मोडलिङ पनि गर्ने रूफ्फिनेली प्रति सुटिङ एक हजार डलर कमाउँछिन् ।
उनका सबभन्दा ठूला फ्यान भनेका उनका पति ४० वर्षीय ब्रूक्स हुन् । १० वर्षअघि उनीहरूको विवाह भएको थियो । एजेन्सी
No comments:
Post a Comment