सुस्मा सोराज संग ‘वान टु वान’ कुराकानी मा मधेसी बारे यस्तो सम्झौता भएको खुलासा… - KTV Khabar

Breaking

सुस्मा सोराज संग ‘वान टु वान’ कुराकानी मा मधेसी बारे यस्तो सम्झौता भएको खुलासा…

;

काठमाडौं, साउन २६ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विहीबार भेटवार्ता गरेकी छन् ।

काठमाडौं, साउन २६ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विहीबार भेटवार्ता गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।

त्यसअघि, भारतीय विदेशमन्त्री स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी थिइन् ।

बालुवाटारमा भएको उक्त भेटवार्ता आपसी सम्बन्ध तथा प्रधानमन्त्री देउवाको भारत भ्रमणको विषयमा केन्द्रित रहेको बताइएको छ ।

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच ‘वान टु वान’ कुराकानीसमेत भएको थियो ।

देउवा र स्वराजबीच वार्ता भइरहेकाबेला नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणा बालुवाटार प्रवेश गरेका थिए ।

विदेशमन्त्री स्वराज बिम्स्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बिहीबारै काठमाडौं आइपुगेकी हुन्

No comments:

Post a Comment