अोमन । ओमनको अल बुरुएमीमा स्पोन्सर (मालिक) बाट बलात्कृत ४० बर्षकी नेपाली महिलाले क्षतिपूर्तिबापत सात लाख रुपैयाँ पाएकी छन् ।
अाजको कान्तिपुरमा खबर छ– रकम बुझेपछि उनी प्रहरीमा दर्ता उजुरी फिर्ता लिएर नेपाल फर्किएकी छन् ।
यूएईको अलऐनसँग सीमा जोडिएको बुरुएमीमा उनी सात महिनादेखि घरेलु कामदारका रुपमा कार्यरत थिइन् ।बलात्कारपछि उनलाई उपचारका लागि आठ दिनसम्म अस्पतालमा राखिएको थियोअोमन । ओमनको अल बुरुएमीमा स्पोन्सर (मालिक) बाट बलात्कृत ४० बर्षकी नेपाली महिलाले क्षतिपूर्तिबापत सात लाख रुपैयाँ पाएकी छन् ।

यूएईको अलऐनसँग सीमा जोडिएको बुरुएमीमा उनी सात महिनादेखि घरेलु कामदारका रुपमा कार्यरत थिइन् ।बलात्कारपछि उनलाई उपचारका लागि आठ दिनसम्म अस्पतालमा राखिएको थियो
No comments:
Post a Comment