हेटौँडाको स्कुलरोडको बीचबाटोमै खुकुरी हानाहान – फेसबुक लाइभ भिडियो - KTV Khabar

Breaking

हेटौँडाको स्कुलरोडको बीचबाटोमै खुकुरी हानाहान – फेसबुक लाइभ भिडियो

;

हेटौँडाको स्कुलरोडमा खुकुरी हानाहान भएको छ । केहि युवाहरुबिच झगडा भएपछि बीचबाटोमै खुकुरी हानाहान भएको हो ।खुकुरी प्रहारबाट हेटौँडा ८ कमानेका अमिर प्रधान, हेटौँढा १ चौकिटोलका शुसान्त अर्याल तथा आकाश श्रेष्ठ घाइते भएका छन् ।

घाइते मध्य २ जनाको भरतपुरमा उपचार भैरहेको र एक जनाको हेटौडामा उपचार पछी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । के कारणले झगडा भएको हो भन्ने बारे सोधपुछ भैरहेको प्रहरीले जनाएको छ । भिडियो हेर्नुहोसः

No comments:

Post a Comment