नेपाल आइडलमा बिबादित गायक रामकृष्ण ढकाललाइ एक युवकले दिए भिडियो मार्फत यस्तो जबाफ (भिडियो ) - KTV Khabar

Breaking

नेपाल आइडलमा बिबादित गायक रामकृष्ण ढकाललाइ एक युवकले दिए भिडियो मार्फत यस्तो जबाफ (भिडियो )

;

एपि वान टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘नेपाल आइडल’ मा शुक्रबार अतिथी जज बनेर पुगेका ढकाल विवादमा तानिएका हुन् । उनलाई सामजिक संजाल प्रयोगकर्ताहरुले अनेक सब्द प्रयोग गरि गाली गरेका छन् ।‘परिक्षा फल’ राउण्डमा जज बनेर पुगेका ढकालले निशान भट्टराई र प्रताप दासलाई मात्रै भोट मागेको भन्दै उनको विरोध भएको छ ।

उनी जस्तो बरिष्ठ गायकले एउटा प्रतियोगितामा गएर पक्षपाती ढंगले भोट माग्ने आशय व्यक्त गर्नु जायज नभएको उनीहरुले बताएका छन् । यहि बिसयलाइ लिएर सुरज तामांग नाम गरेका युवकले गायक रामकृष्ण ढकालललाई पब्लिकको आगाडी तपाइले त्यसो भन्नु हुन्न थ्यो भन्दै भिडियो मार्फत यसरि जाकार दिएका छन् ।

भिडियो हेर्नका लागि :

No comments:

Post a Comment