तीजको गीतमा बिकृति आएको देखेर -गायिका टिका पुन भन्छिन बरिलै [भिडियो] - KTV Khabar

Breaking

तीजको गीतमा बिकृति आएको देखेर -गायिका टिका पुन भन्छिन बरिलै [भिडियो]

;

तीजको गीतमा बिकृति आएको देखेर -गायिका टिका पुन भन्छिन बरिलै।

यसपाली तीजैमा’ र ‘छेक्दैन छोट्टो जामाले’ को अपार सफलता पछि गायक अन्जान गौतमले ‘बरिलै’ नामक तीज गीत लिएर दर्शक समक्ष आएकाछन। टीका पुन र अन्जान गौतमको स्वर रहेको उक्त गीतमा लय /शब्द गायक गौतम कै रहेको छ भने भिडियोको निर्देशन अशोक सुनारले गरेका हुन। युबराज खत्रीले सम्पादन गरेका भिडियो तिलक राजले खीचेका हुन।एक्सन फिल्मस प्रा. ली.को प्रस्तुती रहेको भिडियो एक्सन फिल्मसले आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरेको छ।

भिडियो हेर्नुहोस

No comments:

Post a Comment