कट्रिनाले के भनिन् जसको कारण लाज माने सलमानले - KTV Khabar

Breaking

कट्रिनाले के भनिन् जसको कारण लाज माने सलमानले

;

 

कट्रिना कैफ आफ्नो बिजी सेड््युलबाट सामाजिक सञ्जालको लागि पनि समय निकाल्छिन् । उनी आफ्नो हरेक क्रियाकलाप र कार्यक्रमहरुको बारेमा सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुलाई जानकारी दिईरहेको हुन्छ ।

हालै कट्रिनाले आफ्नो इंस्टाग्राम एकाउन्टमा एक फोटो सेयर गरेकी छिन् जसमा उनी सलमान खानको साथमा बसेकी छिन् । तर फोटो देखेर यो भन्न भने मुस्किल नै हुन्छ कि कट्रिनाले यस्तो के कुरा भनिन् जसको कारण सलमान हातले मुख छोपरे निकै लजाए । कट्रिनाले राखेको यो फोटोमा सलमान एकदमै क्युट देखिएका छन् ।

The post कट्रिनाले के भनिन् जसको कारण लाज माने सलमानले appeared first on Daleema News.

No comments:

Post a Comment