चलचित्र धुम २ को पहिले गीतको भिडियो सार्बजनिक - KTV Khabar

Breaking

चलचित्र धुम २ को पहिले गीतको भिडियो सार्बजनिक

;

झापा ।नेपाली कथानक चलचित्र धूम-२ को पहिलो गीतको भिडियो सार्बजनिक गरिएको छ । पुर्बकी होस् या पश्चिमकि होस् बोलको गीतमा टंक बुढाथोकी र संगीता तिमल्सिनाको स्वर रहेको छ । जय किशन बस्नेतको निर्देशन रहेको गीतको शब्द र संगीत सिर्जना टंक बुढाथोकीले नै गरेका हुन् । जसमा जय किशन बस्नेत र सिर्जना भट्टको दमदार अभिनय रहेको छ ।गीत जीवन श्रेष्ठले खिचेका हुन् ।

हेर्नुस भिडियो :

No comments:

Post a Comment