सुनको भाउ घट्यो, हेर्नुस यस्तो आजको कारोबार - KTV Khabar

Breaking

सुनको भाउ घट्यो, हेर्नुस यस्तो आजको कारोबार

;

काठमाडौं, भदौ ७ । आज सुन तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहकेो छ । हिजो प्रतितोला ५५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

No comments:

Post a Comment