;
एपि वान टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘नेपाल आइडल’ मा शुक्रबार अतिथी जज बनेर पुगेका ढकाल विवादमा तानिएका हुन् । उनलाई सामजिक संजाल प्रयोगकर्ताहरुले अनेक सब्द प्रयोग गरि गाली गरेका छन् ।
हाल उनको यही शैलीलाई लिएर सर्वत्र विरोध भइरहेको बेला उनले केही वर्षअघि बेलायतमा पनि आदिवासी जनजातिको पहिचान र भावनाविरुद्ध बोलेको कुरा अहिले फेरि चर्चामा आएको छ । गायक रामकृष्ण ढकाल माथि आरोप प्रत्यारोप दिन दिनै आइरहेका छन् । गायक ढकालले बेलायतमा आखिर तेस्तो के नराम्रो काम गरेका छन् त ? सम्पूर्ण जानकारी बुज्नका लागि तल भिडियोमा हेर्नुहोला ।
भिडियो हेर्नका लागि यहाँ :
No comments:
Post a Comment