यी हुन् देश बेच्ने नालायकहरु,हेर्नुहोस कस्को पालामा कति बेचियो देश,चोखो छैनन् बिपी देखि ओली सम्म(भिडियो सहित) - KTV Khabar

Breaking

यी हुन् देश बेच्ने नालायकहरु,हेर्नुहोस कस्को पालामा कति बेचियो देश,चोखो छैनन् बिपी देखि ओली सम्म(भिडियो सहित)

;

आज भन्दा २०० बर्ष पहिले नेपाल लग-भाग २ लाख हेक्टर क्षेत्रफलमा फैलिएको थियो । त्यति बेला नेपाल पूर्वमा टिस्टा देखि पश्चिममा कांगडा सम्म थियो । नेपालको भूभाग बिदेशी शक्तिको आखाँ गड्यो फलस्वरूप अंग्रेजले नेपाल माथि आक्रमण गर्यो ।
आक्रमण पछि पनि नेपाल अंग्रेज संग नझुकी एक स्वाधीन राष्ट्रमा प्ररिणत भयो, यदपि नेपाल अहिलेको सानो भूभागमा सिमित हुन पुग्यो । नेपालमा विभिन्न साशकहरुले राज्य सत्ता चलाउदै आए कहिले राना साशन त कहिले प्रजातन्त्रको नाममा देशमा साशन चलि रह्यो जब देखि देशमा राना साशनको पतन संगै प्रजातन्त्रको उदय भयो त्यहि बेला देखि नेपाल असमान सन्धिको चपेटामा फस्न पुग्यो ।
आफ्नै सत्ता टिकाउनको लागि मात्र हाम्रो देशका नेताहरुले देश बेची रहे : कस्को कति बेचियो देश ? चोखो छैनन् बिपी देखि ओली सम्म : हेर्नुहोस भिडियो !

No comments:

Post a Comment