न रहे बाआमा, न रह्यो घर : भाई आमाबुबा खोज्दै बर्बराउँछन, दिदी एकाहोरो टोलाईरहन्छिन् - KTV Khabar

Breaking

न रहे बाआमा, न रह्यो घर : भाई आमाबुबा खोज्दै बर्बराउँछन, दिदी एकाहोरो टोलाईरहन्छिन्

;

काठमाडौँ । एघार बर्षे निशान रार्ई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र बर्षीया कमला एकाहोरो टोलाईरहन्छिन् ।

भाई निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले ईटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरु बेसाहारा छन् ।

एककासि राति गाउँमा घर नजिकको रुख समातेर बच्न सफल भए । घर, बाआमा र भाईलाई बुढिखोलाबाट आएको बाढीले बगाएपछि उनीहरुको न बस्ने घर रह्यो, न अभिभावक नै ।

हाल उनीहरु सानीआमा स्तिासन्ध्या राइको घर ईटहरुमा छन् ।आजको कान्तिपुरमा खबर छ ।

No comments:

Post a Comment