भरतपुरको मेयरमा रेणु दाहाल विजयी, २ सय ३५ मतले देवी ज्ञवाली पराजित - KTV Khabar

Breaking

भरतपुरको मेयरमा रेणु दाहाल विजयी, २ सय ३५ मतले देवी ज्ञवाली पराजित

;

 

भरतपुर, २१ साउन– भतरपुर महानगरपालिकाको मेयरमा कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी भएकी छन् ।
एमाले उम्मेदवार देवी ज्ञवालीलाई २ सय ३५ मतले पछि पार्दै रेणु मेयरमा निर्वाचित भएकी हुन् । यद्यपि निर्वाचन कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।

स्रोत :काठण्माडु टुडे

No comments:

Post a Comment