;
काठमाडौं, २४ साउन – अभिनयभन्दा राजनीतिमा बढी सक्रिय देखिएकी करिश्मा तीजको गीतमा देखिएकी छिन् । ‘नाचौ छमछमी’ बोलको गीतमा करिश्माका अतिरिक्त रानी श्रेष्ठ, नयाँ शक्तिकी नेतृ हिसिला यमी लगायतले छमछमी नाचेका छन् ।
पार्वती जिसी, संगिता धमला, मञ्जिला शर्मा, विमला अर्यालले सयुंक्त रुपमा लेखेको गीतमा पार्वती जिसी र संगिता धमलाको स्वर सुन्न सकिन्छ । गीतमा रामजी पौडेलको संगीत रहेको छ भने भिडियोलाई कमल राईले निर्देशन गरेका छन् ।
लोकान्तरको सहयोगमा

No comments:
Post a Comment